हायात प्लेस बुटवलमा ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ सम्पन्न

हायात प्लेस बुटवलले बहुप्रतिक्षित कार्यक्रम ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई उत्साहका साथ स्वागत गरेको छ। ३१ डिसेम्बरको साँझ ७ बजेदेखि सुरु भएको यो विशेष कार्यक्रम होटलको स्विमिङ पुल परिसरमा खुल्ला आकाशमुनि आयोजना गरिएको थियो, जसले पश्चिम नेपालकै उत्कृष्ट पार्टी गन्तव्यको अनुभव प्रदान गरेको आयोजकको भनाइ छ। नेपाल […]