पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

१३ पुस, सुरुङ्गा (झापा) । झापा गाउँपालिका–२ सडकवारीमा पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय दिनेश कँडेलका तीन वर्षीय …