१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत बिहीबार हुने जनकपुर बोल्ट्सविरुद्धको खेलमा विशेष जर्सी लगाएर खेल्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा भइरहेको एनपीएलमा पोखराले जनकपुर बोल्ट्स विरुद्धको खेलमा …