एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार, ३५ करोडभन्दा बढी उठ्ने अनुमान

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।