लालाबालाको काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव आज समापन हुँदै

गत सोमबारबाट सुरू भएको नेपाललगायत १२ देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक आज समापन हुँदैछ।