नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड जम्मा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि उक्त सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ। एक विशेष […]