जेन–जी आन्दोलनको करिब २ अर्ब ७९ करोड बीमा दाबी भुक्तानी

हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म करिब रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ। नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, हालसम्मका भुक्तानीमा अग्रिम (पेश्की) रकम समेत समावेश गरिएको छ। कुल रू. २३ अर्ब २३ करोड ३७ लाख बराबरका दाबी दर्ता भएका […]