३५ जना सवार बस दमकमा दुर्घटना : एकको मृत्यु, २१ घाइते

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।