अछाम जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटना, नौजना घाइते

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका निम्ति पञ्चपुरी आधारभूत अस्पताल पठाइएको […]