सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत गर्न लागेका हुन् । ट्रम्पको यो निर्णयले एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिकाको राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपतिलाई […]