३ असोज, काठमाडौं । नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति र ऋण नथपिने गरी जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन्।
‘जीवाश्म इन्धनमुक्त भविष्यका लागि अन्तर्राष्ट्रिय अभियान सप्ताह’का अवसरमा उनीहरूले …