बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले भदौ २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो। आईपीओमा […]