‘संविधान अक्षरहरूको संगालो मात्रै होइन, राज्य र नागरिकबीचको पवित्र करार हो’ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण […]