भोटेकोशी बाढीले खलबलियो आपूर्ति शृृङ्खला, उपत्यकामा कति छ अत्यावश्यक वस्तु मौज्दात ?

१४ भदौ, काठमाडौं । यतिबेला सिंगो नेपाल चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा १० भदौमा अप्रत्याशित आएको अकल्पनीय प्राकृतिक विपत्तिको गहिरो शोकमा छ । नेपाल-चीन सीमा क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जनधनको अपूरणीय …