श्रम बजार सुधारमा उद्योग बाणिज्य महासङ्घ र आइएलओले सहकार्य बढाउने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घ र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले नेपालको श्रम बजार सुधार, रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता तथा सामाजिक संवादका क्षेत्रमा सहकार्य थप प्रभावकारी बनाउने भएका छन्। महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र आइएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानबीच महासङ्घ सचिवालय टेकुमा भएको भेटवार्तामा साझा प्राथमिकतालाई ठोस परिणाममा रूपान्तरण गर्न दीर्घकालीन सहकार्यलाई थप संस्थागत […]