‘भदौमा हुने शिक्षक आन्दोलन पहिलेको भन्दा ठूलो हुन्छ’
नेपाल शिक्षक महासंघले २०७५, २०७८, २०८० र २०८१–०८२ मा सडक आन्दोलन गर्यो । आन्दोलनपछि पटक–पटक सरकारसँग सहमति पनि भयो । तर सहमति कार्यान्वयन नभएको भन्दै महासंघले फेरि भदौदेखि आन्दोलन घोषणा गरेको छ । महासंघको परिषद् …