काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन् २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ। आईएमएफले आज ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो। यस […]