बोस्निया एन्ड हर्जगोभिना पहिलो पटक नकआउट चरणमा प्रवेश

११ असार, काठमाडौं । बोस्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो । बोस्नियाले …