रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरेका छन् । चितवनमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पहिलो महाधिवेशनले पार्टी एकता गर्दै कुनै पनि व्यक्तिको अधिकारलाई कुण्ठित नगर्ने उल्लेख गरे । सभापति रविले लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने सुविधा सबैलाई दिने बताउँदै लोकतान्त्रिक अधिकारको कुण्ठित भए दुर्घटना निम्त्याउने […]