गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाखको वैदेशिक व्यापार, पोखरामा शून्य

१० वैशाख, काठमाडौं । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) …