इरान युद्ध जारी राख्न ट्रम्पसँग छ सात दिनको समय : संसदले अनुमोदन नगरे सेना फिर्ता गर्नुपर्ने
अमेरिकी संविधान अनुसार कुनै पनि युद्ध सुरु भएको ६० दिनभित्र कंग्रेसको अनुमोदन प्राप्त गर्नुपर्ने प्रावधान छ। ट्रम्पले फेब्रुअरी २८ मा युद्ध घोषणा गरेर मार्च २ मा कंग्रेसलाई जानकारी दिएका थिए।