मूलधारमा प्रकृति : जिरीले देखाएको साहित्यको नयाँ बाटो

साहित्यमा प्रकृतिका प्रसङ्गहरू धेरै पढ्यौँ, लेख्यौँ पनि । तर प्रकृति स्वयंलाई केन्द्रमा राखेर, वातावरणीय सङ्कटलाई मूल चिन्ताका रूपमा उठाएर गरिने साहित्यिक विमर्श भने सधैँजसो पृष्ठभूमिमै सीमित रहँदै आएको थियो । यसपटक साहित्यमा प्रकृतिमा देखिएका उपलब्धि र सङ्कटलाई …