ध्यानाकर्षण पत्र बुझाएपछि सुकुमवासीका नेता : रास्वपाले अधिकार उल्लंघन हुन्न भन्यो (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरूले रास्वपाको ध्यानाकर्षण गराएका छन् । सुकुमवासी संघर्ष समितिको तर्फबाट रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । उनीहरूले रास्वपाका …