१४ किलो चरेशसहित चार जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार

RajdhaniDaily.com | कपिलवस्तु । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारत–नेपाल सीमाक्षेत्रबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू कृष्णनगरबाट -