सम्पत्ति छानबिन आयोगमाथि प्रश्न

सम्पत्ति छानबिन आयोग गठनले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकार क्षेत्रमा दोहोरोपन सिर्जना गर्ने जोखिम देखिएको छ ।