दीपक भट्टसँगको साझेदारीबारे के भने गृहमन्त्री सुधनले ?

विवादित व्यक्तिसँग लिएको शेयर सम्पत्ति विवरणमा पनि सार्वजनिक नगरेको भन्दै आलोचना खेपेपछि गुरुङले लामो स्टाटस् लेख्दै साझेदारीबारे बोलेका हुन् ।