काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, …