जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड तथा खाद्य स्वच्छता कायम गर्ने जनकपुरधामका १२ वटा विभिन्न होटल तथा रेष्टुरेन्टलाई स्तरोन्नतिको प्रमाणपत्र प्रदान गरेको छ । साथै ती होटल तथा रेष्टुरेन्टहरूले प्राप्त गरेको स्तरीकरणको प्राप्तांक नम्बर एवं लोगोसहित हरियो स्टिकर प्रदान गरेको कार्यालय प्रमुख विमल दाहालले जानकारी दिए । यसरी स्तरोन्नतिको प्रमाणपत्र प्राप्त […]