तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य गिरावट आएको छ । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति प्रभावित बनेसँगै लगानीकर्तामा आर्थिक चिन्ता बढ्दा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]