होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा इरानले धराप थाप्न थालेको छ । अमेरिकी टेलिभिजन सीएनएनले गुप्तचर अधिकारीलाई उद्धृत गर्दै दिएको जनाएअनुसार स–साना डुङ्गाबाट धराप थाप्न थालेको हो । यद्यपि हालसम्म व्यापक नभएपनि इरानले सो जलक्षेत्रमा केही दर्जन धराप थापिसकेको जनाइएको छ । अमेरिका र इजरायलले इरानी नौसेनालाई लक्षित गरी हमलालाई तीव्र […]