म्याग्दीमा महावीर पुनलाई फराकिलो अग्रता

२२ फागुन, म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी देखिएका नेकपा …