सुनसरी : श्रीलंका टप्पुमा छैन केन्द्र, घण्टौं हिंडेर मतदान केन्द्र पुग्ने बाध्यता

२१ फागुन, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलंका टप्पुमा मतदान केन्द्र नहुँदा मतदाताहरू समस्यामा परेका छन् । श्रीलंका टप्पुमा मतदान छुट्टै केन्द्र छैन । सोही कारण यहाँका मतदाताहरू करिब चार घण्टासम्म …