ललितपुरमा गस्तीमा हिंडेका प्रहरीमाथि मध्यराति आक्रमण, ४ जना पक्राउ

१९ फागुन, काठमाडौं । ललितपुरमा निर्वाचनको गस्तीमा हिंडेका प्रहरी टोलीमाथि केहि व्यक्तिहरूले आक्रमण गरेका छन् । महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा गएराति पौने ११ बजेको समयमा आक्रमण भएको थियो । प्रहरीका अनुसार, ती …