जेनजीलाई विश्वप्रकाशको प्रश्न– तपाईंहरूको विद्रोहपछि कुन दल बदलियो ?

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनमा सहभागी युवालाई उनीहरूको विद्रोहपछि कुन दल परिवर्तन भयो भनेर प्रश्न गरेका छन् । मोरङ–१ मा पर्ने केराबारीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २३ …