काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय दलको नेता को हो भन्ने बहस चलिरहेको छ । पार्टी नेतृत्व परिवर्तनको बहस चलिरहँदा संसदीय दलको नेतामा युवा अनुहार अगाडि सार्नुपर्ने आवाज छ। १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरिरहँदा अरु दल संसदीय गतिविधि गराउनका लागि नेता […]