तानसेन। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्नेभन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन्। पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन्। जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलामा उनले भने‚ “०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदै छ? किन […]