सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि स्थगित भएको राष्ट्रियसभाको बैठक ४ महिना पछि आज बसेको छ । आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन् । यस्तै, राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ। अर्को  बैठक  आगामी शुक्रबार […]