जेनजी विद्रोहको मर्म थियो परिवर्तन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी विद्रोहको मूल मर्म परिवर्तन भएको बताउँदै आफूहरू सोही बाटोमा रहेको बताएका छन्।