नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय निर्वाचनको मिति सार्वजनिक भएसँगै संघभित्र चुनावी सरगर्मी बढेको छ । यही पुस २८ गते हुने निर्वाचनका लागि विभिन्न पदमा व्यवसायीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैक्रममा हाल इक्यानको केन्द्रीय सदस्य रहेका सुरज सिलवालले आगामी कार्यसमितिका लागि सचिव पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । विगत १५ वर्षदेखि शैक्षिक […]