घण्टीघरमा रवि पुग्दा लाग्यो 'बाघ आयो'को नारा LIVE

रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालय पुगेका छन् । उनी वनस्थलीस्थि पार्टी कार्यालय पुग्दा हजाराैँ समर्थकहरू भेला भएका छन् ।