आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनाेट : नेपालकाे पहिलाे प्रतिद्वन्द्वी थाइल्यान्ड

घरेलु टाेली नेपालले थाइल्यान्डसँग खेल्दै आईसीसी महिला टी-ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायरकाे सुरुवात गर्ने भएको छ ।