चलचित्रमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्धन गरिने

काठमाडौं । पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा ‘कोशी पर्यटन वर्ष २०८२’ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दूसित प्रिन्सेस होटलमा सम्पन्न भएको छ । विभागीयमन्त्री सदानन्द मण्डल, प्रदेश सचिव इन्द्रप्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश …