प्रकाश मैनाली, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका ५ वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही […]