यी हुन् अखिलले पार्टीलाई घोषणापत्रमा समावेश गर्न सुझाएका विषय

आज पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईमार्फत बुझाएको सुझाव पत्रमा शिक्षालाई नैतिकवान् नागरिक बन्ने तहमा बुझाउँदै लैजान र पार्टीले सोही अनुसारको नीति अवलम्बन गर्न आग्रह गरेको छ ।