जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले असोज १५ गतेदेखि नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्यूटी गोल्ड वासेवललाई सार्वजनिक गरेका छ ।
विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरूलाई सफा गर्न सकिने कम्पनीले जनाएकाे छ ।
कम्पनीकाे अनुसार यस एन्टी ब्याकटेरीयल केएनपी ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्नेछन् ।
पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) अत्याधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टल...