काठमाडौँ महानगरसहित तीन पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ ।  अधिकांशमा विभिन्न पार्टीका उम्मेदवार अगाडि छन् । तर, काठमाडौँ महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन्द्र) अग्र स्थानमा छन् । उनलाई कांग्रेस र एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।  काठमाडौँमा मात्रै होइन अन्य दुई पालिकामा...

सम्बन्धित सामग्री

२२४ पालिकामा कांग्रेस विजयी, ९३ पालिकामा अग्रता

काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]

कैलालीका कुन पालिकामा कसको अग्रता ?

कैलालीका १३ मध्ये ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लगेका छन् । कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको अग्रता रहेको छ । यसैगरी गौरीगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ । यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ । घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा एसका उम्मेदवारको अग्रता रहेको छ । जानकी गाउँपा

कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता

धनगढी– कैलालीका १३ मध्य ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा (एस) को अग्रता रहेको छ । यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ । यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । […]

सिन्धुलीका पाँच पालिकामा गठबन्धनको अग्रता

मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।...

कस्को कति पालिकामा जीत र अग्रता

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ । नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ […]

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा (एमाले) का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छिन् ।उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका  छन् । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका  छन् । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन्  । एमालेका ऋषि

रसुवाको तीन पालिकामा कांग्रेसको अग्रता

रसुवाको तीन पालिकामा नेपाली कांग्रसले सुरुवाती अग्रता लिएको छ। आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगया गाउँपालिकामा कांग्रेस तथा कालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। कालिका गाउँपालिकामा ८ सय मत गन्दा अध्यक्षमा...

तनहुँका दुई पालिकामा एमाले,  एकमा  माओवादीको अग्रता

स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा(माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ४६८ र नेपाली कांग्रेसका मायादेवी रानाले ३४४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै रत्ना घिमिरेले ३७४ र नेपाली कांग्रेसका

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर