हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ३८औं कार्यपालिका बैठकले बैठकले ५५औं नगर स्थापना दिवस फागुन १ गते भव्यताका साथ मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी थालिएको जनाइएको छ। बैठकले बालमैत्री स्थानीय शासन घोषणाका लागि वडा नम्बर २, ८, १७ र १८ का लागि बालबालिकाको पाँच वर्षे आवधिक योजना (२०८०/८१ देखि २०८४/८५ सम्म) […]