क्रिकेट एशोसिएशन नेपाल (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले ‘संयुक्त आयोजना’ भनिएपनि क्यानको आयोजना त कहिले सेभेन थ्री स्ट्रेटिजिक तथा कमर्सियल पार्टनरमात्रै जस्ता कुराले यो प्रतियोगिताको प्रमुख जिम्मेवार को हो भन्ने स्पष्ट नहुँदै प्रतियोगिता सकिएको छ ।