जुम्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम

जुम्लाका सबै स्थानीय तहमा   प्रधानमन्त्री   कृषि   आधुनिकीकरण परियोजना  लागू  हुने  भएको  छ ।   हालसम्म चारवटा     स्थानीय     तह     चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र  पातारासीमा  कार्यान्वयनमा  आएको  यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा,  सिञ्जा,  कनकासुन्दरी  र  तिलामा विस्तार हुने भएको हो । स्याउ  सुपरजोन  कार्यालयका  निमित्त वरिष्ठ   कृषि   वि...

सम्बन्धित सामग्री

जुम्लाका आठै पालिकामा स्याउ सुपरजोन कार्यक्रम लागु

जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम लागु भएको छ ।यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो । सुपरजोन कार्यक्रम सुरु भएको पाँच वर्षपछि सिँजा क्षेत्रमा लागु भएको हो ।सुपरजोन कार्यक्रम निमित्त प्रमुख गंगा पोखरेलले सिँजा क्षेत्रको हिमा, सिँजा, कनकासुन्दरी र तिला गाउँपालिकामा सुपरजोन कार्यक्रम […]

जुम्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम

जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ । हालसम्म चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा कार्यान्वयनमा आएको यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा विस्तार हुने भएको हो ।