मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, २३ देशका ५३ फिल्म देखाइने

२४ मंसिरदेखि २७ मंसिरसम्म काठमाडौंमा आयोजना हुने महोत्सवको यस संस्करणको नारा ‘सामाजिक न्याय’ रहेको छ।